काठमाडौँ । आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित भएका छन् । उनी भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन् ।
बिहानदेखि मतगणना सुरु हुँदा पनि केजरीवाल पछि पछि थिए । लगभग दुई घण्टाको मतगणना पछि केजरीवालले केही समयक अग्रता लिए पनि अन्त्यमा उनले चुनाव हारेका छन् । भाजपाका वर्माले तीन हजार १८६ मतले जित हासिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भाजपाले माग्यो अरविन्द केजरीवालको राजीनामा
बढ्यो केजरीवालको न्यायिक हिरासतमा रहने समय अवधि
केजरीवालले पाए अन्तरिम जमानत, तर केही समय जेलमै रहने
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत ३ जुलाईसम्म बढाइयो
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
अदालतबाट केजरीवालले पाएनन् राहत