काठमाडौँ । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज अन्तरिम जमानत पाएका छन् । भारतको सुप्रिम कोर्टले मुख्यमन्त्री केजरीवालको पूर्ण इजलासमा पठाएको छ ।
पूर्ण इजलासमा सुनुवाइ पुरा नभएसम्म केजरीवाललाई अन्तरिम जमानत दिने अदालतले आदेश दिएको छ । तर रक्सी अनियमिततामा केजरीवाललाई सीवीआइले सम्पत्ति शुद्धिकरणमा पक्राउ गरेको थियो ।उनी हाल न्यायिक हिरासतमा रहेका छन् । जेलबाट बाहिर आउनका लागि त्यहाँबाट पनि जमानत पाउनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ असार २०८१, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भाजपाले माग्यो अरविन्द केजरीवालको राजीनामा
बढ्यो केजरीवालको न्यायिक हिरासतमा रहने समय अवधि
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत ३ जुलाईसम्म बढाइयो
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
अदालतबाट केजरीवालले पाएनन् राहत
केजरीवाल गिरफ्तारीको विरोधमा आम आदमी पार्टीले प्रधानमन्त्री निवास घेराउ गर्ने