काठमाडौँ । विद्युतीय व्यापार विधेयक सम्बन्धी विधेयक फुल हाउसमा पुनः आएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विधेयकमाथिको छलफल पश्चात् विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा उक्त विधेयकलाई समिति सभापति अब्दुल प्रतिवेदन सहित प्रस्तुत गरेका हुन् । यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको हो । राष्ट्रिय सभाले २०८० कार्तिकमा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १४ : १३
लेखकबाट थप