सुर्खेत । राष्ट्रिय जनमोर्चा नेपालले सङ्घीयता विरुद्ध आन्दोलन गर्ने भएको छ ।
आगामी चैत्र २४ देखि ३० गतेसम्म सङ्घीयता विरुद्ध आन्दोलन गर्ने उक्त पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले जानकारी दिए ।
बुधबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शर्माले भने, ‘सङ्घीयता नेपालका लागि अफवाहसिद्ध भइसकेको छ ।’ यही विषयमा जनतालाई बुझाउन आन्दोलन गर्नुपर्ने उनले बताए ।
आन्दोलन राजधानी केन्द्रित हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद् पूर्वतयारीमा सरकारको चरम लापरवाही देखियो: जनमोर्चा