धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता हुँदै

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०८१, ०८ : २७
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता हुँदै

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता हुने भएको छ ।  आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग पुनः अन्तर्वार्ता लिन लागिएको हो । 

गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । 

‘सर्टलिस्ट’मा नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीको नाम समावेश छ ।

प्रतिक्रिया दिनुहोस