मोरङ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका तुलसीराम विश्वासले उम्मेदवारी दर्तागराएका छन् । विश्वासले निर्वाचन कार्यालय ग्रामथान तेतरिया पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
मंसिर १६ मा हुने उपनिर्वाचनका लागि ग्रामथानको अध्यक्ष पदमा विश्वासले आइतबार उम्मेदवारी दर्ता गरेका हुन् । उनीसँगै ग्रामथानमा राप्रपाका दिनेशकुमार थान्दारले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी कांग्रेसका बलराम सरदार र माओवादीका नमोनारायण माझीले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन
एमालेको सचिवालय बैठक बस्ने
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल
‘दुर्गा प्रसाईँ पक्राउ परे, अब पूर्वराजालाई पनि कानूनी दायरामा ल्याउनुपर्छ’: एमाले