इजरायल रोजगारी २ हजार ११२ जनाको नाम सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, १७ असोज २०८१, ०८ : १६
इजरायल रोजगारी २ हजार ११२ जनाको नाम सार्वजनिक

काठमाडौ । इजरायल सरकारले रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथा (लट्री) मार्फत नाम सार्वजनिक गरेको छ । 

इजरायलको पिवालाई नेपाल सरकारले पठाएको तीन हजार ४६१ जनाको सूचीबाट दुुई हजार दुई जनामध्ये दुुई हजार ११२ जनाको नाम सार्वजनिक गरिएको हो ।

गोला प्रथामा छनोट भएका ८८ जनाको प्रमाणपत्र नै नक्कली भटिएकाले नाम हटाइएको वैदेशिक रोजगार विभागले  जनाएको छ ।

इजरायलको विपाले सार्वजनिक गरेको नामावली अनुसार एक हजार १५६ महिला (६० प्रतिशत) र ९५६ पुरुष (४० प्रतिशत) गरी दुुई हजार ११२ जना छनोट भएका छन् ।