सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

सफल खबर संवाददाता

सोमबार, ३१ भदौ २०८१, १५ : १०
सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग  संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ सभामा पेस गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस