सुनको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

सफल खबर संवाददाता

बुधबार, १९ भदौ २०८१, ११ : ३६
सुनको मूल्य स्थिर,कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ ।बुधबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि सोमबार र मंगलबार पनि सुनको मुल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको २० रुपैयाँले घटेर १७५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस