काठमाडौ । नेपाल एसबिआईका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंक र बुद्ध एयरबीच बैंक एयर टिकटमा ८ प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ ।
बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा र बुद्ध एयरका संचालक रुपेश जोशीले हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, ०९ : ४७
लेखकबाट थप