निर्मला पन्त बलात्कार हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक (प्रतिवेदनको पूर्ण पाठसहित)

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०७५, १९ : ५१
निर्मला पन्त बलात्कार हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौँ । निर्मला पन्त बलात्कार हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । गृह मन्त्रालयले  कारागार व्यवस्थापन विभागका प्रमुख सह–सचिव हरिप्रसाद मैनाली नेतृत्वमा गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो । 
मन्त्रिपरिषद्बाट स्वीकृत लिएपछि गृह मन्त्रालयले आफनो वेवसाइटमार्फत आइतबार ३७ पृष्ठको प्रतिवेदन सार्वजनिक  गरेको हो । 

प्रतिवेदनको लागि यहाँ क्लिक गर्नुहोस् 

यस्तो छ, गृह मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन

प्रतिक्रिया दिनुहोस