चितवन । अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा भएका ४ दर्जन हात्तीलाई मन पर्ने खानेकुरा खुवाएर १३औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको हो ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा हात्ती महोत्सव गरिएको हो । संस्थाले हरेक वर्ष हात्ती महोत्सव गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ साउन २०८१, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सौराहामा आजदेखि खाना उत्सव
अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक
पर्यटकीय मौसमको पखाईमा सौराहाका व्यवसायीहरु