यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०८१, ०७ : ३०
यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आजलाई विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

जस अमेरिकी डलर एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१५ रुपैयाँ रहेको छ । 

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.६४ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.१५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.३० रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ रहेको छ । कतारी रियाल एकको खरिद दर ३६.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.७९ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस