कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

सफल खबर संवाददाता

शनिबार, २९ असार २०८१, १५ : ०६
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलो गरि सुरू भएको हो ।

आजको बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ । साथै ओली सरकारमा पठाउने मन्त्रीहरूबारे पनि निर्णय लिने पार्टीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस