काठमाडौँ । नेकपा एमालेले मंगलबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो १२ बजे सचिवालय बैठक राखिएको कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।
नेपाली काँग्रेसको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री बनाउने सहमति भएपछि एमालेले लगातार बैठक राखिरहेको छ । आइतबार प्रतिनिधिसभा बैठक अगाडि एमालेले संसदीय दलको बैठक राखेको थियो ।
यो बैठकले नयाँ सरकार गठनको स्वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई राजीनामा गर्न आह्वान गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८१, २१ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो सचिवालय बैठक
सहमति जुट्न नसके राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधन गरिने
लगातार बैठक बोलाउने तयारीमा एमाले
एमालेमा ओलीले औँल्याए तीन प्रवृत्ति
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
शहरी क्षेत्रको जनमतसँग पार्टीलाई थप जोड्नुपर्ने एमालेको निष्कर्ष