पोखरा । मणिपाल शिक्षण अस्पताललाई २० करोड राजश्व छुट दिएपछि पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
मणिपाल अस्पताललाई २० करोड छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सा पासलगायतका कागजात नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ असार २०८१, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मणिपाल अस्पताललाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश
मलेप र पोखरा महानगरविरुद्ध मणिपालले दियो सर्वोच्चमा रिट
महालेखा परीक्षकको प्रतिवेदनप्रति मणिपाल अस्पताल आक्रोशित