जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
सिंहले आइतबार आफ्नो पार्टी जनमतबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
साह सिरहाको क्षेत्र नं. ४ को (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गाेपनियताकाे सपथ गराएकी छन् ।
यससँगै अब मधेशको मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ जेठ २०८१, १८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशकेन्द्रित आठ दलको बैठक जारी
मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
मधेश सरकारको निर्णय : प्रत्यक्षलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट दिने
मधेशका मुख्यमन्त्रीले जेठ २८ गते विश्वासको मत लिने
मधेश सरकारबाट बाहिरियो एमाले
मधेशमा योजना खरिद बिक्री भइरहेको जनमतको आरोप