काठमाडौं । मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ ।
शुक्रबार गठित नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।
मुख्यमन्त्री सिंहसहित मन्त्रीहरुको शपथ ग्रहणसँगै शुक्रवार बसेको पहिलो मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्रीले पदभार ग्रहणका क्रममा गरेका निर्णयहरु पारित गर्दै थप एक निर्णय गरेको हो ।
मधेस प्रदेशमा शुक्रबार नयाँ सरकार गठन भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ जेठ २०८१, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशकेन्द्रित आठ दलको बैठक जारी
मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
मधेशमा मन्त्रिपरिषद् विस्तार, वनमन्त्रीमा साह नियुक्त
मधेशका मुख्यमन्त्रीले जेठ २८ गते विश्वासको मत लिने
मधेश सरकारबाट बाहिरियो एमाले
मधेशमा योजना खरिद बिक्री भइरहेको जनमतको आरोप