ललितपुर । पूर्वराजा ज्ञानेन्द्र शाह ललितपुर आउने भएका छन् । जिल्लावासीहरूको विशेष निमन्त्रणामा यही जेठ ७ गते सोमबार अपराह्न पूर्वराजा शाह ललितपुरमा आउने उनका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिएका हुन् ।
ललितपुरमा यति बेला प्रसिद्ध मच्छिन्द्रनाथको जात्रा चलिरहेको छ । शाहले यसअघि पनि विभिन्न जिल्लाहरूको भ्रमण गरिसकेका छन् । उनी विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशमा शान्ति चाहिएको छ, केही गर्न कोही डराउन पर्दैन: पूर्वराजा ज्ञानेन्द्र शाह
पूर्वराजा शाहद्वारा गुरु गोरखनाथ मन्दिरमा पूजा अर्चना
ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने
पोखराबाट उडे पूर्वराजा, विमानस्थलमा पञ्चेबाजा बजाएर बिदाई
पूर्वराजा ज्ञानेन्द्रका परिवार सदस्यसहित भुटान पुगे, विमास्थलमा राजकुमारीले गरिन् स्वागत