काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । चौथो ओभरको पहिलो बलमा वेस्ट इन्डिज ‘ए’ का एलिक अथान्जे रन आउट भएका हुन् । उनी १० बलमा २७ रन जोडेर आउट भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ बैशाख २०८१, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुदै
वर्षाले नेपाल र हङकङको खेल रद्द
टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डस खेल्दै
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
टी-२० सिरिजमा आज नेपालको सामना नेदरल्याण्डससँग
टी-२० सिरिज : उत्कृष्ट बलिङ गर्दै नामिबियामाथि नेपालको रोमाञ्चक जित