काठमाडौँ । इलाम-२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलनकुमार लिम्बुले न्यून मत पाएका छन् ।
३४ हजार २६ सदर मतमा रास्वपा उम्मेदवार लिम्बुले १९४५ मत पाएका छन् । रास्वपा उम्मेदवारभन्दा निकै अगाडि रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमले ८ हजार २८५ मत ल्याएका छन् ।
दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८ हजार ९१४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ फराकिलो मतान्तरले पहिलो नम्बरमा छन् । उनले १३ हजार ९०० मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ बैशाख २०८१, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता
इलाम-२ मा कांग्रेसको सुरुवाती अग्रता
पार्टी नेतृत्वले गरेको काम हेरेर मलाई भोट हाल्नुस् : मिलन लिम्बू
डकेन्द्रसिंह थेगिमले गराए उम्मेदवारी दर्ता
इलाम-२ मा उम्मेदवारी दर्ता जारी, रास्वपाले ३ बजे मनोनयन दर्ता गर्ने
इलाम-२ मा उम्मेदवारी दर्ता सुरु