सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो । बस पल्टिएर सडकभन्दा तल खसेको छ । १ ख २०८५ नम्बरको यात्रुबहाक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको बुझिएको छ।
अहिले नेपाल प्रहरी र स्थानिय घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ बैशाख २०८१, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते
जनकपुरबाट लहान जाँदै गरेको बस दुर्घटना, २० बढी घाइते
गोरखामा माइक्रो बस दुर्घटना, १ जनाको मृत्यु, १४ घाइते
थाइल्याण्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु
बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु
जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना