टी–२० क्रिकेट

आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए अर्थशतक

सफल खबर संवाददाता

शुक्रबार, १६ चैत्र २०८०, १५ : ५८
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए अर्थशतक

काठमाठौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध नेपाल ‘ए’ का लोकेश बमले अर्धशतक बनाएका छन् । टीयु क्रिकेट मैदानमा लोकेशले ३९ बलमा ६२ रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस