काठमाडौँ । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक जडीबुटीमा बस्ने भएको छ । पार्टी विभाजन भएपछि संगठन सुदृढीकरण, महाधिवेशनको तयारी र अध्यक्ष महिन्द्र राय पक्षधर नेताहरूलाई जिम्मेवारी मुक्त गर्ने लगायत एजेन्डा रहेको नेसपाका एक नेताले बताए ।
आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले महिन्द्र पक्षीय नेताहरूको जिम्मेवारी मुक्त गर्ने निर्णय गर्दै माओवादी केन्द्रसँग एकता गर्ने सहमति खारेज गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल समाजवादी पार्टीको प्रथम अधिवेशन पोखरामा सुरु
पुराना राजनीतिक दलको घेराबन्दीका कारण नयाँ शक्तिले काम गर्न सकेन : नेसपा
नेसपाले श्रमिक दिवसको अवसरमा विभिन्न अभियानको घोषणा गर्ने
राजनीतिक मुद्दा मिल्ने शक्तिसँग सहकार्य गर्ने नेसपाको निर्णय
माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय
महिन्द्र सत्ताको अमूक स्वार्थमा लागेको बाबुराम पक्षको ठहर, माओवादीसँगको एकता सहमति खारेज