काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ ।
प्रतिनिधिसभाको आजको बैठकका एजेन्डा तय गर्न र आगामी १५ दिनको क्यालेन्डर तय समितिको बैठक बस्न लागेको हो ।
बैठक बिहान १० बजे शंकर हल, बानेश्वरमा बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । यसको कार्यसूची बारे पनि बैठकमा छलफल हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
संसदअघि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
राष्ट्रिय सभाको कार्यव्यवस्था बैठक सुरु
संसद् बैठकअघि सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक
सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत