काठमाडौं। काठमाडौंको तारकेश्वरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।तारकेश्वर नगरपालिका १० मनमैजु घले पुलस्थित बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।
उनको मंगलवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन ।करेन्ट लागेर गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर १ जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु
करेन्ट लागेर काठमाडौंमा एक जनाको मृत्यु
करेन्ट लागेर धनकुटामा एक जनाको मृत्यु
करेन्ट लागेर १ जनाको मृत्यु