काठमाडौँ । आज नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ ।
संघीय संसद् भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे सुरु हुने बैठकमा आगामी सोमबारदेखि सुरु हुने सुरु हुने संसद् अधिवेशनको तयारी तथा संसदमा खेल्ने भूमिकाबारे छलफल हुने बताइएको छ । बैठक भोलि पनि बस्ने जनाइएको छ ।
संसद्को हिउँदे अधिवेशन आगामी सोमबार अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नेताहरुको भूमिगत अनुभव समेटिएको पुस्तक सेल्टर सार्वजनिक
एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन
एमालेको सचिवालय बैठक बस्ने
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल