काठमाडौँ । नेपाल एसबिआई बैंक लि र ईसेवा मनि ट्रान्सफर प्रा.लि. बिच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।यो सँगै ग्राहकहरूले नेपाल एसबिआई बैंक लि. का सम्पूर्ण शाखाहरू र ईसेवाका विभिन्न एजेन्टहरू मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा ईसेवा मनि ट्रान्सफर प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १५ : ५२
लेखकबाट थप