काठमाडौ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच आज बिहान छलफल हुँदैछ।
आइतबार बिहान नौ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुबीच छलफल सुरु हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो।
सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचन मिलेर लड्ने समझदारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ पुस २०८०, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
आवश्यक परे अध्यादेश ल्याउन सकिन्छ, तर अहिले तयारी छैन : प्रधानमन्त्री ओली
काँग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ : एमाले
वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागि परे : केपी ओली
गठबन्धन कार्यदलको बैठक बालुवाटारमा