१३ वर्षीय नातिनी बलात्कार गरेकाे अाराेपमा ८० वर्षीय हजुरबुबा पक्राउ

मंगलबार, १९ भदौ २०७५, १२ : ५९
१३ वर्षीय नातिनी बलात्कार गरेकाे अाराेपमा ८० वर्षीय हजुरबुबा पक्राउ

बाँके : बाँकेको कोहलपुरमा  आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ गरेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रेशमबहादुर सिंहले ८० वर्षीय ती बृद्धलाई १३ वर्षीया आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिए ।

उनीमाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस