काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ । आजको बैठक बिहान ११ बजे सुरु हुनेछ ।
हिजोदेखि ललितपुरमा सुरु भएको बैठकमा १५ जना सदस्यले विधान संशोधनका बारेमा आआफ्नो धारणा राखेका राखिसकेका छन् । आज बाँकी सदस्यले बोल्ने क्रम जारी रहने छ ।
विधानमाथि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो विधानमाथि टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुट्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाम्रो पार्टी कहिल्यै पनि एमसीसीको पक्षमा थिएन : नेकपा एस
नेकपा एसको ‘बन्धन फुकाउन’ कानूनकाे मस्यौदा तयार
नेकपा एसकाे केन्द्रिय नेताहरूकाे कार्यबिभाजन आज हुने
आज देखी नेकपा एसको स्थायी कमिटी बैठक
नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन चुनावबाटै हुने, चुनावी प्रक्रिया सुरु
केन्द्रीय सदस्य छान्न नसकेपछि २ दिन धकेलियो नेकपा एसको बैठक