काठमाडौँ । काठमाडौँ महानगपालिका–३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार करेन्ट लागेर गम्भीर घाइते भएका आचार्यको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता महोत्तरीको सम्सी गाउँपालिका–१ मर्धरटोल बस्ने २५ वर्षीय प्रियङ्का महतोको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको विद्युतीय बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना
करेन्ट लागेर १ जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु