विराटनगर । बृद्धाश्रमका लागि एक जनाबाट ५ रुपैयाँ दान सकलन गर्ने अभियानबाट ८ बर्षमा ६३ लाख संकलन भएको छ ।
महानगर ८ मा रहेको विराटेश्वर बृद्धाश्रम सञ्चालनका लागि एकजना व्यक्तिले चलाएको यो अभियानका लागि हालसम्म ४ लाख ९२ हाजर ९ सय ३ जनाले दान गरिसकेका छन् ।
अभियानकर्ता जगतप्रसाद अर्याललक अनुसार त्यति व्यक्तिबाट संकलित ५÷५ रुपैयाँ जोड्दा ६३ लाख रुपैयाँ पुगेको हो ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १८ भदौ २०७५, ०७ : ०९
लेखकबाट थप