नारायणगढ बजारमा रोपाई जात्राको रमाईलो (फोटोफिचर)

आइतबार, १७ भदौ २०७५, १७ : ४६
नारायणगढ बजारमा रोपाई जात्राको रमाईलो (फोटोफिचर)

चितवन : हरेक बर्ष जस्तै नारायणी कला मन्दिर नारायणगढले रोपाई जात्रा निकालेको छ ।

कृष्णजन्माष्टमीको अवसरमा मन्दिरमा नेवारहरुको महत्वपूर्ण सांस्कृतिक पर्वको रुपमा लिइएको रोपाईजात्रा धान रोप्ने काम सकिएको खुसियालीमा निकालिन्छ ।

पछिल्लो समय यो जात्रामा सबै जातजातिको समान सहभागिता हुदै आईरहेको छ ।

भाद्र कृष्ण प्रतिपदाका दिनलाई मुल दिन मानी गाईजात्राबाट शुरु भएको जात्रा एक हप्तासम्म रहने र कृष्णअष्टमीका दिन विसर्जन गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस