म्यान्माका राष्ट्रपति विन मिन्त स्वदेश फिर्ता

शुक्रबार, १५ भदौ २०७५, २० : २७
म्यान्माका राष्ट्रपति विन मिन्त स्वदेश फिर्ता

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी भएर म्यान्माका राष्ट्रपति विन मिन्त आज अपराह्न स्वदेश फर्कनुभयो । 

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाइ गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस