काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँ बढेको छ । छापावाल सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ कायम छ । बिहीबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ मंसिर २०८०, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?