काठमाडौँ । नेपाल वायुसेवा निगमको जहाज खरिदका विषयमा छानबिन सुरु भएको छ । जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै कार्यालयमा उजुरी परेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले छानबिन सुरु गरेको हो ।
उक्त उजुरीमाथि प्रारम्भिक छानबिन सुरु गरिएको कार्यालयले जनाएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विमान खरिदका लागि टेन्डर (बोलपत्र) आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
नेवानिको टिकट एक रातमा सबै बिक्री
निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो
वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा
पर्यटनमन्त्री निगमको कार्यालयमा, कार्यकारी अध्यक्षले गराए योजनाबारे जानकारी
इजरायलमा मर्मत गरेर काठमाडौं आइपुग्यो वायुसेवा निगमको जहाज