काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिमाचल प्रदेश पुगेका छन् । आइतबार बिहानै उनी सैनिक पोशाकमा हिमाचल प्रदेशको लाप्चा पुगेका हुन् ।उनले दिपावली मनाउन आफू लाप्चा पुगेको सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा बताएका छन् ।
'बहादुर जवानसँग दिपावली मनाउन म हिमाचल प्रदेशको लाप्चा पुगेको छु,' उनले लेखेका छन् । भारत-चीन सीमास्थित रहेको लेप्चा तिब्बतसँग नजिक छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदीको भ्रमणले भारत-मोरिसस सम्बन्धमा नयाँ उचाइ थपिएको दाबी
डीपफेक रोक्न डिजिटल इन्डिया विधेयक ल्याउँदै मोदी सरकार