काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आज पोखरामा सभा गर्ने भएको छ। राप्रपा नेपाल कास्कीको आयोजनामा पोखराको चाउथे चोकमा सभा हुने भएको हो।
सभालाई अध्यक्ष कमल थापा, उपाध्यक्ष तारानाथ लुइँटेल ,महामन्त्रीद्वय राजाराम बर्तौला र कृष्ण कार्कीलगायत नेताले सम्बोधन गर्ने राप्रपा नेपाल कास्कीले जानकारी दिएको छ।
राजसंस्था पुनः स्थापनाको कार्यनीति बनाएपछि राप्रपा नेपालले विभिन्न जिल्लामा सडक केन्द्रित कार्यक्रम गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुरामको हतास मानसिकता उदाङ्गो भयो : कमल थापा
पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक :- कमल थापा
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?