भुकम्प पीडितका लागि प्रधानमन्त्रीसहित मन्त्रिहरुले १ महिनाको तलब दिने

सफल खबर संवाददाता

विहीबार, २३ कार्तिक २०८०, १३ : ५९
भुकम्प पीडितका लागि प्रधानमन्त्रीसहित मन्त्रिहरुले १ महिनाको तलब दिने

काठमाडौं । भुकम्प पीडितका लागि प्रधानमन्त्रीसहित मन्त्रिहरुले १ महिनाको तलब दिने भएका छन् । जाजरकोट भुकम्प पीडितहरुका लागि प्रधानमन्त्री र सबै मन्त्रीहरुले एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएका हुन् ।

आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस