काठमाडौं। अकस्मात छातीमा समस्या देखिएर अस्पताल भर्ना भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रगत जाँचको रिपोर्ट आएको छ।
मंगलबार साँझ भर्ना भएका प्रधानमन्त्रीको रगत जाँचको रिपोर्ट अनुसार अवस्था सामान्य रहेको छ।
रगत जाँचको रिपोर्ट अनुसार अवस्था सामान्य रहेको डा शिवजी सिलवालले जानकारी दिए।
दिउँसोदेखि अहसज महसुस गरिरहेका प्रधानमन्त्री अस्वस्थ भएपछि थापालथिस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड