सुर्खेत । वीरेन्द्रनगरमा दैलेखको आठबीस नगरपालिका–६ खिड्किज्युलाका पाँच वर्षका बालक दिग्दर्शन पुरिको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको २९ घण्टा बित्दा पनि दुर्घटना गराउने व्यक्ति पक्राउ नगरेको भन्दै खिड्कीज्युलामा कर्णाली राजमार्ग बन्द गरिएको छ ।
स्थानीयवासीले दोषीलाई पक्राउ नगरेसम्म सडक नखुलाउने भन्दै आन्दोलन सुरु गरेका हुन ।'यहाँ अहिले सयौँको सङ्ख्यामा गाडी रोकिएका छन ।' स्थानीय दिल बहादुर थापाले भने, 'दुवै तर्फका गाडी सञ्चालन पूर्ण रूपमा बन्द छ भने बजार पनि बन्द छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढको भृकुटी बोर्डिङ स्कुलमा पढ्ने तीन वर्षीय बालकको मृत्यु
पोखरामा पौडी खेल्दा बेपत्ता भएका बालकको शव फेला
अपहरणमा परेका एक वर्षीय बालकको उद्धार
पोखरीमा डुबेर २ वर्षीय बालकको मृत्यु
दार्चुलामा आगलागी हुँदा ४ महिने बालकको मृत्यु
सेती नदीमा डुबेर दुई बालक बेपत्ता