काठमाडौँ । वीर अस्पतालले हप्ताको तीन दिन यूरोलोजी ओपीडी सञ्चालनमा ल्याएको जनाएको छ । १ असोजदेखि प्रत्येक हप्ताको आइतबार, मंगलबार र बिहीवार यूरोलोजी ओपीडी सञ्चालन गरिएको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए ।
साथै प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) शल्यक्रिया सञ्चालन गरिएको डा.पौडेलले बताए ।यस्तै, सो अस्पतालमा मृगौला प्रत्यारोपण हप्ताको ३ दिन गर्ने उनले सुनाए । १ असोजदेखि सोमबार, बुधबार र शुक्रबार मृगौला प्रत्यारोपण गरिने निर्देशक डा.पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीर अस्पतालका बेड-बेडमा औषधि बिचौलिया
वीर अस्पतालमा ९ वर्षपछि पुनः सुरु भयो जलनको उपचार
वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने
दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छुटाउनु हुँदैन : उपकुलपति बस्नेत