काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो ।
हाल थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहस सुरु गरिएको हो ।अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललिता निवासको जग्गा खाली गर्न माइकिङ शुरू
ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको उर्दी
सात दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडौँ महानगरको आग्रह
यस्तो छ ललिता निवास प्रकरणमा कैद जरिवाना र जफतको सूची
ललिता निवासको फैसला आज सुनाउने तयारी
ललिता निवासको फैसला आजै आउन सक्ने