काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो ।
हाल थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहस सुरु गरिएको हो ।अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १२ : २४
लेखकबाट थप