काठमाडौँ । अन्तर मन्त्रालय सहमति नहुँदा जाजरकोटस्थित नलगाड जलविद्युत् आयोजनाका प्रभावितले मुआब्जा पाउन सकेका छैनन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ह्रास कट्टी नगरी आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई घरको मुआब्जा दिन अर्थ मन्त्रालयसँग सहमति मागेपछि अर्थले सहमति दिएको छैन।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०१ भदौ २०८०, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुढीगण्डकी आयोजना प्रभावितलाई ४३ अर्ब मुआब्जा वितरण