काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो वार्षिक प्रगती विवरण सार्वजनिक गरेको छ ।
शुक्रबार प्राधिकरणको ३८औं वार्षिक उत्सवको अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले गत आर्थिक वर्षको वार्षिक प्रगती विवरण सार्वजनिक गरेका हुन् ।
३८औं वार्षिकोत्सको अवसर पारेर घिसिङले पेश गरेको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा पनि विगतजस्तै विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएको उल्लेख गरेका छन् ।
७ वर्षदेखि नाफा कमाउँदै आएको उल्लेख गर्दै उनले गत आर्थिक वर्षसम्म आउँदा वार्षिक १२ अरुब ३३ करोड नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्व ६७ करोड पुगेको बताएका छन् ।
यस्तो छ प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रगती विवरण
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत प्राधिकरणमा खुल्यो १०८३ जनालाई स्थायी रोजगारी
उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण
उद्योगहरूको बिजुली जोड्ने प्राधिकरणको तयारी, दुईजनाले राखे फरक मत
प्राधिकरणले थप दुई उद्योगको लाइन काट्यो