काठमाडौं । एक क्विन्टल भनिएको सुनको तौल फेरि घटेको छ। गत साउन ३ गते सिनामंगलबाट पक्राउ परेको सुन राष्ट्र बैंकको टक्सार महाशाखाले मङ्गलबार गालेको र सुनको तौल ६० किलो ७ सय १६ ग्राम कायम गरिएको छ।
सोमबार ब्रेक शुबाट निकालिएको सुनको तौल ६० किलो ७ सय ८९ भएको थियोभने आज उक्त सुन गालेपछि तौल ६० किलो ७ सय १६ ग्राम कायम गरिएको हो।टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुन तस्करी प्रकरणमा सुबु केसीलाई मुद्दा चलाउन सिफारिस