काठमाडौँ। गत आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् । एक महिनाको अवधिमा बैंकहरुको नाफा बढेको छ । वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ।
यसका ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्बभन्दा माथि छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ साउन २०८०, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाणिज्य बैंकको नाफा साढे २७ अर्ब, ९ वटाको घट्यो
अधिकांश बैंकको बयाजदर स्थिर, कसको कति ? [सूचीसहित]
माघका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनको ब्याजदर कति ?
बैंकहरूले घटाए ब्याजदर, कुनको कति ? (सूचीसहित)
कात्तिक महिनाका लागि पनि घट्यो ब्याजदर
एक महिनामा वाणिज्य बैंकहरूले कमाए ९ अर्ब, कुन बैंकको नाफा कति ?