काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेर्दैछन् ।
सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने पुर्व घोषित कार्यक्रम अनुसार आज सिंहदरवार घेर्न लागेका हुन ।
सरकारले स्थानीय तहलाई यस अघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान र यस बर्ष देखी कटौती गरे पछि सोको विरुद्धमा जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निषेधित क्षेत्रमा कडाइ, सिंहदरवार आसपास फुटपाथमा हिँड्न निषेध
सिंहदरबार जान रोकेपछि मिटरब्याज पीडितले सडकमै बसेर गरे प्रदर्शन