काठमाडौं । कोशी प्रदेशमा मूख्यमन्त्री हिक्मत कार्कीको सरकार ढलेपछि बढेको अन्यौलसँगै प्रदेश प्रमुखले आइतबार नयाँ सरकार गठनका लागि आव्हान गर्ने भएका छन ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरू परामर्श गरेका छन । प्रदेश प्रमुखले आइतबार बहुमत जुटाएर सरकार गठनका लागि दलहरुलाई आव्हान गर्ने तयारी गर्नुभएको बुझिएको छ ।
कोशीमा एमाले राप्रपा गठबन्धन र कांग्रेस, माओवादीलगायतको गठबनधनसँग बराबर सिट रहँदा कुन पक्षले बहुमत जुटाउन सक्छ भन्ने टुंगो छैन । प्रदेश प्रमुखले संविधानको कुन धारा अन्तर्गत सरकार गठनका लागि आह्वान गर्नुहुन्छ भन्ने पनि चासोको विषय बनेको छ ।
बहुमतको सरकार गठन हुन नसके ठूलो दलहको हैसितमा एमालेले सरकार गठनको मौका पाउने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
कोशी प्रदेशले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने
ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की
कांग्रेसको कोशी सम्मेलन सुरु
कोशी प्रदेशका सडकमा टाइम कार्ड सुरु, १५ स्थानमा चेकिङ हुने
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा